CG Electronics
IME Life
NIMB

ईभी खरिदकर्ताको ध्यान खिचिरहेको रियल व्हील ड्राइभ प्रविधि के हो ? के छन्, विशेषता ?

NIMB
Himalayan Bank

 

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ । पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले ‘रेन्ज’ र ‘चार्जिङ’ बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । यस्तो अवस्थामा हाल नेपाली गाडी खरिदकर्ताहरु रियर व्हील ड्राइभ (आरडब्लुडी) प्रविधि जडित विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ । आरडब्लुडी प्रविधि जडित ईभि साधनमा उत्कृष्ट कम्फर्ट , ट्राक्सन र सन्तुलन हुने र नेपालको जस्तो विविधताले भरिएको बाटोहरुमा आरामदायि र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा , यस प्रविधि जडित ईभीहरुमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो ।

के हो रियर व्हील ड्राइभ ?
रियर व्हील ड्राइभ प्रविधि उत्कृष्ट ह्याण्डलिङ र सन्तुलनका कार विश्व प्रख्यात प्रविधी हो । साधारणतया यो प्रणाली विलासी र महँगा स्पोर्ट्स कारहरूमा मात्र प्रयोग गरिएका हुन्छन् भन्ने बुझाइ रहेतापनि हाल एमजीका गाडीहरु मार्फत यो प्रीमियम सुविधा नेपाली इभी ग्राहकहरुको लागि पारामाउण्ट मोटर्सले आफ्नो चर्चित मोडेलहरु एमजी एस ५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ मार्फत सर्वसुलभ बनाएको छ । यस प्रविधिमा मोटरको सम्पूर्ण शक्ति गाडीको पछिल्लो पाङ्ग्रामा केन्द्रित हुन्छ । जसका कारण अगाडिका पाङ्ग्राहरूले गाडीलाई मोड्ने काम मात्र गर्छन् भने पछिल्ला पाङ्ग्राहरूले गाडीलाई अगाडि धकेल्ने काम गर्छन् । यो प्रविधि जडित गाडी चल्दा , गाडीको तौल पछाडि सर्छ र पछिल्ला टायरहरूमा सार्छ र सडकमा राम्रो पकड पाउँछन् यसले गाडी नचिप्लिने र गाडीले घुमाउरो मोडहरुमा पनि राम्रो नियन्त्रण बनाउँछ ।

आरडब्लुडी प्रविधि नेपालका लागी उपयुक्त छ ?
नेपालको भौगोलिक विविधताको कारण यहाँका बाटोहरुमा थुप्रै विविधतI रहेको छ ।नेपालका सडकहरूमा ठाडा उकाला, ओराला र थुप्रै घुम्तीहरू छन् । त्यस्तोमा आरडब्लुडी प्रविधी जडित इभीहरु नियन्त्रण , सन्तुलन र “कम्फर्ट्” को हिसाबले सबै भन्दा बढि प्रभावकारी रहने एमजी र आईएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ ।

आरडब्लुडी प्रविधि जडित ईभिको खरिद गर्ने योजनामा रहेका ग्राहकहरुको लागि पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजना मार्फत लाभ लिन सक्ने समेत वितरक कम्पनी जानकारी गराएको छ । डिसेम्बर २५ देखि सुरु भएको यो योजना अन्तर्गत सवारी साधनहरूको खरिदमा ग्राहकले अधिकतम रू. ४ लाख सम्ममको नगेद लाभ प्राप्त गर्ने सक्नेछन् । साथै उत्पञष्ट मूख्याङकन, एक्चेज बोनस, सहज फाइनेन्सिंग सुविका, निर्वाच नुहने एक्सेसरी तथा तत्काल डिलीभरीको व्यवस्था पनि समेट गर्ने गरिएको छ ।

आकर्षक फाइदा लिन सक्नेछन् भने एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा, उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एक्सेसरी तथा तत्काल डेलिभरी जस्ता सुविधाको लाभ उठाउन सक्ने छन्, । यो योजना देशभरका एमजी शोरूमहरूमा उपलब्ध छ ।

 

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज पोखरा आधिकारिक डिलर नियुक्त

चितवनमा टोयोटाको अत्याधुनिक ३एस शोरुम सञ्चालनमा, अटोवेज...

वि.सं.२०८३ असार २७ शनिवार १२:३२

  काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...