CG Electronics
Ncell NPL
NIMB

माछापुच्छ्रे बैंकको WeChat Pay सञ्चालनकर्तासँग प्रत्यक्ष साझेदारी

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले Tenpay Payment Technology Co. Ltd. सँग प्रत्यक्ष सम्झौता गरेको छ । Tenpay Payment Technology Co. Ltd. चीनमा WeChat Pay (Weixin Pay) सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकले WeChat Pay (Weixin Pay) को माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ । जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँमा रकम प्राप्त गर्नेछन् । यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।

यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्निय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

CG Electronics
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक नियुक्ति अनुमोदित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९औं बार्षिक साधारण...

वि.सं.२०८२ माघ २८ बुधवार २३:५९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं बार्षिक साधारण...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...