CG Electronics
Ncell NPL
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा संस्थापक शेयरधनीहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कार्यक्रम

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं,। श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक एवं आधारभूत शेयरधनीहरुलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तरक्रिया तथा पुनरुत्थान कार्यक्रम आयोजना गरेको छ ।

लाजिम्पाटस्थित होटेल ¥याडिसनको ढुकुहलमा आइतबार सम्पन्न उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य तथा संस्थापक शेयरधनीलगायत करिब ६० जना सहभागी भएका थिए ।

कार्यक्रममा श्रोत व्यक्तिको रुपमा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख श्री पदम प्रसाद सोडारीले कम्पनीका संस्थापक शेयरधनी, सञ्चालक समितिका सदस्य र उच्च व्यवस्थापकहरुलाई सम्पत्ति शुद्धिकरण ऐन, नियम तथा नीति–निर्देशनबारे जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा सहभागी केही संस्थापक शेयरधनीहरूले आ–आफ्नो धारणा राख्दै जिज्ञासा व्यक्त गरेका थिए, जसले कार्यक्रमलाई अन्तरक्रियात्मक र जानकारीमूलक बनाएको थियो ।

CG Electronics
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi Note 15 नेपाली बजारमा

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi...

वि.सं.२०८२ माघ २८ बुधवार २२:४७

काठमाडौं। शाओमीले नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा सार्वजनिक...