CG Electronics
Ncell NPL
NIMB

ब्ल्याक डेकरको वर्ल्डकप योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक डेकरले आफ्ना ग्राहकहरूका लागि सञ्चालित ूपावर योर होमू उपहार योजना अन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा पहिलो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस पहिलो चरणको डिजिटल गोलाप्रथामार्फत बूढानीलकण्ठ निवासी नवराज प्रसाईं विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ। प्रसाईंले नयाँ बानेश्वरस्थित आर वान इलेक्ट्रोनिक्सबाट ब्ल्याक डेकरको एयर फ्रायर खरिद गरी यस योजनामा सहभागिता जनाएका थिए।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले यो पहिलो चरण मात्र भएको र योजना अझै जारी रहेको जानकारी गराएको छ।

CG Electronics
भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस शेयर वितरण

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:५३

  काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कात्तिक २...

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका लागि रोजगारी खुल्यो

इन्फिनिटी लघुवित्तमा सहायक र कनिष्ठ सहायक पदका...

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:५०

  काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा...

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख संस्थापक शेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख संस्थापक शेयर लिलामीमा

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको...

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज...

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:४४

  काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि...

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन पटक सर्किट ब्रेकमा बन्द

प्रतिनिधि सभापछि शेयर बजारमा रौनक, नेप्से तीन...

वि.सं.२०८२ फागुन २५ सोमवार २१:५६

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार...

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०प्रतिशत विशेष छुट

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो...

वि.सं.२०८२ फागुन २५ सोमवार २०:४०

  काठमाडौं । नेपाली बजारमा 'हट एण्ड स्पाइसी' नुडल्स सेगमेन्टमा...