CG Electronics
Ncell NPL
NIMB

प्राइम कमर्सियल बैंकको १८ औँ साधारणसभामा ८ प्रतिशत बोनस शेयर पारित, डा. गजेन्द्र विष्ट निर्विरोध निर्वाचित

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ ले गर्नुभएको थियो।

सभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ। बोनस शेयर कर प्रयोजनका लागि उपलब्ध गराइने पनि जानकारी दिइएको छ।

साथै, बैंकको सञ्चालक समितिमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्ट निर्विरोध निर्वाचित भएका छन्। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक हुनुहुन्थ्यो।

सभामा अध्यक्ष श्रेष्ठले शेयरधनी, ग्राहक र सम्बन्धित सबैमा आभार व्यक्त गर्दै बैंकले आगामी दिनमा सेवा र शाखा सञ्जाल विस्तार, ग्राहक–केन्द्रित डिजिटल सेवा, र शेयरधनीलाई समयसापेक्ष प्रतिफल वितरण जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समाचार

CG Electronics
चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:२७

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले...

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन...

वि.सं.२०८२ फागुन १ शुक्रवार ०९:०२

  काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड...

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेजमा १५ प्रतिशतसम्म छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल...

वि.सं.२०८२ माघ २९ बिहीवार २३:०३

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई...

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण : सञ्चालन आय बढ्दा खुद नाफा घट्यो

नेपाल टेलिकमको दोस्रो त्रैमासिक वित्तीय विवरण :...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५५

  काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को...

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो इतिहास

प्रिमियर इन्टरनेशनलले वर्ल्ड स्कलर्स कप २०२६मा रच्यो...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:५०

  काठमाडौँ। प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप...

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित...

वि.सं.२०८२ माघ २९ बिहीवार २२:४४

  काठमाडौँ । याङ्गो राइड नेपालले पछिल्ला २–३ महिनामा प्लेटफर्ममा...