CG Electronics
Ncell NPL
NIMB

कामना सेवा विकास बैंकद्वारा देवघाटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले माघे संक्रान्तीको अवसरमा धार्मिक तथा पर्यटन गन्तव्य देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरमा स्तन क्यान्सर सचेतना, रक्तचाप जाँच तथा मधुमेह परीक्षण गरिने व्यवस्था मिलाइएको थियो। भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमार्फत ३०० भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराएका थिए।

बैंकका अनुसार शिविर सञ्चालनको उद्देश्य समुदायका व्यक्तिहरूमा प्रारम्भिक स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्‍याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा रोग रोकथाममा योगदान पुर्‍याउने रहेको थियो।

स्वास्थ्य परीक्षण तथा परामर्श बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिल बाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द्र पण्डित तथा डा. सुशान्त लामिछानेले प्रदान गरेका थिए।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारीले यस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य स्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

CG Electronics
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi Note 15 नेपाली बजारमा

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi...

वि.सं.२०८२ माघ २८ बुधवार २२:४७

काठमाडौं। शाओमीले नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा सार्वजनिक...