CG Electronics
Ncell NPL
NIMB

नेपाल एसबिआई बैंक लि. को घ्याङलेख शाखा, सिन्धुलीमा लुटपाट

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सिन्धुलीस्थित घ्याङलेख शाखा, बागमति प्रदेशमा मिति २०८२ पौष २९, मंगलबारका दिन साँझ करिब ७:३० बजे डकैतीको घटना भएको छ ।

अपरिचित व्यक्तिहरूको समूहले शाखामा जबर्जस्ती प्रवेश गरी ड्युटीमा रहेका सुरक्षा गार्डमाथि आक्रमण गरी घाइते बनाएको तथा बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई शाखाको भल्टमा रहेको नगद रकम लुटी घटनास्थलबाट फरार भएका थिए। उक्त घटना बारे स्थानीय प्रहरीलाई तत्कालै जानकारी गराइएको र सम्बन्धित निकायहरूले घटनास्थलमा तुरुन्तै पुगेर अनुसन्धान सुरु गरेका थिए ।

घाइते सुरक्षा गार्डलाई आवश्यक चिकित्सकीय उपचार उपलब्ध गराइएको र बैंकका कर्मचारीहरू सुरक्षित रहेको जानकारी गराईन्छ । यस घटनामा प्रहरीको सक्रियता चुस्त हुनुका साथै, आवश्यक सुरक्षा उपायहरू तत्कालै अपनाइएको थियो । थप अनुसन्धानका लागि बैंकले सम्बन्धित निकायहरूलाई पूर्ण सहयोग गरिरहेको जानकारी गराइन्छ ।

CG Electronics
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक नियुक्ति अनुमोदित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औं बार्षिक साधारण...

वि.सं.२०८२ माघ २८ बुधवार २३:५९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औं बार्षिक साधारण...

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज...

वि.सं.२०८२ माघ २८ बुधवार २३:३४

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई प्यान र ईमेल...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२८

  काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी...

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक बन्यो EFT सदस्य अन्तर्गत NepalPay...

वि.सं.२०८२ माघ २८ बुधवार २३:२१

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल क्लियरिङ हाउस (NCHL)...

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य रूपमा उद्घाटन

काठमाडौंको पुतलीसडकमा जकीको नयाँ एक्सक्लुसिभ शोरूम भव्य...

वि.सं.२०८२ माघ २८ बुधवार २३:०१

  काठमाडौं। विश्वव्यापी ब्रान्ड जकी (Jockey) ले काठमाडौंको प्रमुख व्यापारिक...

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र रवि पहिलो दिन शीर्षस्थानमा

सूर्य नेपाल काठमाडौं ओपन सुरु रामे र...

वि.सं.२०८२ माघ २८ बुधवार २२:५२

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य...