nic bank
himalayan everesat
Nmb bank

टिकटक स्टार’ को सट फिल्म रिलिज

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । कलाकार मनोज खड्का, अनुजा सिंहको मुख्य भूमिकामा रहेको सट मुभी ‘टिकटक स्टार’ रिलिज भएको छ । योगेन्द्र कार्कीले निर्देशन गरेको उक्त सट मुभीमा मिराज अर्यालको लेखन÷कथा रहेको सट मुभी रिमा स्टुडियो बबरमलमा बुधवार एक कार्यक्रम आयोजना गरि रिलिज गरेको हो ।

जसको छायांकन, सम्पादक र भि.एफ.एक्स. मिराज अर्यालको रहेको छ भने गायिका टीका पुन, गायक अर्जुन सुनाम र सङ्गीतकार उदिराम खड्का अतिथी कलाकार रहेका छन । उक्त १७ मिनेट रहेको सट मुभी ‘टिकट स्टार’ टिकटबाट भाइरल भएको र संघर्षबाट भाइरल बिचको फरक देखाउन खोजिएको छ । पछिल्लो समयमा टिकटबाट भाइरल हुनेको संख्या धेरै छ। एउटा कलाकार बन्न बर्षौको मेहनत ,संर्घस, धैरेता चाहिन्छ भन्ने विषयलाई लिएर बनाईएको यस सट मुभी हो । सट मुभी बुधबार युटुबमा राखिएको निर्देशक योगेन्द्रले बताएका छन । कलाकारहरुमा मनोज खड्का, अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोहि चौलागाईं रहेका छन्।

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

वि.सं.२०८० चैत २२ बिहीवार १४:५०

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही...

वि.सं.२०८० चैत ९ शुक्रवार ०५:०२

  गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ...

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

वि.सं.२०८० चैत २ शुक्रवार १६:३६

काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल...