nic bank
himalayan everesat
Nmb bank

सबैको लागि हुने वेल–राउन्देद दिभाइस, ग्यालेक्सी ए०४ए

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । दुअल क्यामेरा र फस्ट चर्जिंग टाइप–सी पोर्टको साथ ए–सिरिजको नयाँ इन्ट्री–लेभल लन्च, ग्यालेक्सी ए०४इ एक फुल प्याकेज फोन हो। वेल– राउन्देद सुबिधाहरु सहित, यो फोनले नयाँ प्रयोगकर्ताहरूलाई स्मार्टफोनको संसारमा सजिलै संक्रमण गर्न मद्दत गर्छ ।

 

सामसङ सधैं आफ्नो सबै ग्राहकहरुका लागि आफ्नो प्रविधि ल्याउन प्रतिबद्ध हुन्छन, र त्यसमा पनि गुणस्तरीय सुविधाहरू प्रदान गरिरहेका हुन्छन, जसले गर्दा बजारमा उनीहरूको मूल्य जहिलै उच्च राखेको छ। नयाँ पुस्ताले हरेक पलको सदुपयोग गर्न आवश्यकता, चाहे काम गर्नेको लागि होस् या केहि राम्रो समय बिताउनको लागि होस्, र हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन उपलब्ध गराउने सामसङ प्रतिबद्धताले स्मार्टफोनको संसारमा ग्लोबल लिडर सामसङले ल्याएको छ, लोकप्रिय ए–सिरिजको सबभन्दा नयाँ सदश्य, ग्यलाक्सी ए०४इ।

 

ए–सिरिजको यो पछिल्लो लन्च, ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो जसमा ३ जी बि र्याम छ र ३२ इन्तर्नल मेमोरीको भेरिएन्तमा आउँछ । यसमा थप १ टि बि एक्सतर्नल स्टोरेज स्पेस माइक्रो एस दि कार्डद्वारा जोड्न सकिन्छ। तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ। नयाँ ग्यालेक्सी ए०४इको मूल्य रु. १३,४९९ रहेको छ।

 

ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एम पी रहेको छ र यसको साथ–दिन २ एम पीको देप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। यी ३ क्यामेराहरुको कम्बोबाट तपाईले आफ्नो लागि धेरै यादगार पलहरुको सिर्जना गर्नुको साथै यी पलहरु ग्यालेक्सी ए०४इमा रहेको उत्कृष्ट डिस्प्लेमा आजीवन यी सम्झनाहरूको आनन्द लिन सक्नुहुन्छ।

 

ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२० ह १६०० पिक्सल रेसोलुशन को साथ आउँछ। यो ठुलो स्क्रिन साइजले प्रयोगकर्ताहरुलाई आफ्नो स्क्रिनको कन्टेन्टसंग पूर्ण रूपमा डुब्न दिन्छ। यसको इन–सेल टच एल सी डी  पी एल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा इन्हान्सद स्पष्टता दिनुको साथ साथै थप फिचरहरुको लागि थप स्पेस पनि दिन्छ ।

 

यो फोनमा टाइप–सी चार्जिङ पोर्ट छ, जसले अन्य चार्जिङ केबलहरू भन्दा बढी प्रभावकारी र छिटो चार्ज गर्ने विकल्प दिन्छ। यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टा सम्म, बिना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टायम दिन सक्छ। यसको साथ तपाईले अब आफ्नो फोनमा आफ्नो फुर्सदको समय होस् या कामको लागि चार्जिङ पोर्ट कहाँ छ भनेर चिन्ता नलिएर बिताउनु सक्नु हुनेछ।

 

ग्यालेक्सी ए०४इ कालो, कपरर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरुमा उपलब्ध छ। इन्ट्री–लेभल लन्च भएपनि यो फोनको एडभान्स्द क्यामेराले यसको उपलब्ध हुने इन्ट्री–लेभलका अन्य फोनहरू भन्दा केहि स्थर माथि नै राख्छ। यो फोनले आफ्नो वेल–राउन्देद फिचरको साथ तपाईलाई तपाईको दैनिक कार्यहरूमा उत्कृष्ट सहायता प्रदान गर्नुको साथ साथै कन्सिस्तेंत आउटपुट दिइरहन्छ।

 

सामसङको स्मार्टफोन रोस्टरको यो नयाँ फोनले कम्पनीको हरेक मूल्य दायरामा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई समर्थन दिएको छ। नयाँ ग्यालेक्सी ए०४इ आफ्नो प्रतिस्पर्धीहरू भन्दा अधिकतम सुविधाहरु आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याउन सकेको छ। यस्तै नयाँ प्रगतिहरुको कारणले गर्दा सामसङ आफ्नो प्रतिस्पर्धीहरू भन्दा सधै अघि हुन सफल रहेको छ।

 

यसको डिस्प्ले र क्यामेराहरूमा उत्कृष्ट गुणस्तरता त टाइप–सी चर्जिंगबाट हुने छिटो र यसको लामो समयसम्म चल्ने ब्याट्री सब मिलेर तपाईले लामो समयसम्म यसको सबै उत्कृष्ट सुविधाहरू प्रयोग गर्न पाउनुहुनेछ।

 

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

टेक्नोलोजी एक्सिलेन्स अवार्डद्वारा डा.सुमन थपलिया सम्मानित

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४९

  काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:१९

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण हो : अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:०७

  अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले...

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५८

  काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै...