मुख्य खबर
काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून विजकिकरण र चुहावट न्यूनीकरणका...
काठमाडौ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकिकरणको काम तिब्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको बताएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा...
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७र७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५०...
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ५० अंकको उभार देखिएको छ । शुक्रबार र शनिबार २ दिन लगानी गर्न नपाएका लगानकर्ताको उत्साह आइतबारको बजारमा देखिएको छ । आइतबारको कारोबारपछि नेप्से परिसूचक २४२४ विन्दुमा...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण...
काठमाडौं । पठाओ नेपालद्वारा राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक...
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् । प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष भेट गरी कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बृद्धि गरेको हो । योसँगै...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्मा रामचन्द्र संघाई चुनिएका छन् । महासंघको एसोसिएटतर्फका उपाध्यक्ष संघाईको अध्यक्षतामा महासंघले रोजगारदाता परिषद् गठन गरेको हो । परिषद्को उपसभापतिमा कार्यकारिणी समिति सदस्य प्रबलजंग पाण्डे चुनिएका छन् । परिषद्...