मुख्य खबर
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावरका अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज...
काठमाडौं । दिनेशलाल श्रेष्ठ एसियन लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार बीमा समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ ) बन्नको लागि स्वीकृती दिएको बीमा समिति स्रोतले जनाएको हो...
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले आज (मंसिर २९ गते) एक समारोहकावीच नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) संग कनेक्ट आइपीएस...
काठमाडौं : कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइएका छन् । विभिन्न निर्जिवन बीमा कम्पनीहरुमार्फत पठाइएका फाइलहरु मध्ये एक हजार १३६ वटा फाइल सम्बन्धित...
काठमाडौँ : प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मंसिर २९ गते सोमबारदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता...
काठमाडौं : १९ वटा बीमालेखले धितोमा कूल ४५ अर्ब ७६ करोड कर्जा प्रवाह गरे। हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ४५ अर्ब ७६ करोडरुपैयाँ कर्जा प्रवाह गरेका छन् । जीवन...
काठमाडौं : कोरोना बीमाको दावी गरिएका पिसिआर रिपोर्ट नै नक्कली आएको छ । कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा कम्पनीहरुमा बीमितहरुले बुझाएको पिसिआर रिपोर्टहरु मध्ये १५ प्रतिशत नक्कली भएको पाइएको छ । बीमा समिति र...
काठमाडौं । तीनवटा जीवन बीमा कम्पनीले बोनस दर घोषणा गरेका हुन् ।कम्पनीहरुले आर्थिक वर्ष २०७५÷०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । बोनस दर सार्वजनिक गर्ने कम्पनीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स, सिटजन्स लाइफ...
काठमाडौं । नेपाल बैंकर्स एशोसिएशन, बीमक संघ, जीवन बीमक संघका अनुसार भोलि बुधबारबाट सबै कार्यालयहरु खुल्ला हुनेछन् । बैंकर्स संघका अनुसार देशैभरिका सबै शाखा कार्यालयहरु बुधबारदेखि नियमित खुल्ला हुनेछन् । त्यस्तै, जीवन बीमक संघका अनुसार...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०ले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन बढेको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचिती गर्न सफल भएको छ । चालु आर्थिक...