मुख्य खबर
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका...
काठमाडौं : कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइएका छन् । विभिन्न निर्जिवन बीमा कम्पनीहरुमार्फत पठाइएका फाइलहरु मध्ये एक हजार १३६ वटा फाइल सम्बन्धित...
काठमाडौँ : प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मंसिर २९ गते सोमबारदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता...
काठमाडौं : १९ वटा बीमालेखले धितोमा कूल ४५ अर्ब ७६ करोड कर्जा प्रवाह गरे। हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ४५ अर्ब ७६ करोडरुपैयाँ कर्जा प्रवाह गरेका छन् । जीवन...
काठमाडौं । नेपाल बैंकर्स एशोसिएशन, बीमक संघ, जीवन बीमक संघका अनुसार भोलि बुधबारबाट सबै कार्यालयहरु खुल्ला हुनेछन् । बैंकर्स संघका अनुसार देशैभरिका सबै शाखा कार्यालयहरु बुधबारदेखि नियमित खुल्ला हुनेछन् । त्यस्तै, जीवन बीमक संघका अनुसार...
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । हिमालयन जनरल इन्स्योरेन्सले गत असार २९ गतेको वार्षिक साधारण सभाबाट पारित ४५ बोनस आइतबार नेप्सेमा सूचीकृत गराएको हो। यसको कुल ४ लाख १०...
काठमाडौं । कोरोना बीमाको संक्रमण फैलँदै जाँदा कोरोना बीमा पोलिसीमाथिको दावी भुक्तानी ह्वात्तै बढेको छ । अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी गर्न बाँकी रकम डेढ अर्ब नाघेको छ । बीमा कम्पनीहरुले कोरोना बीमा...
काठमाडौं । गत बैशाख ७ गतेबाट बिक्री सुरु गरिएको कोरोना बीमाको दावी भुक्तानी बक्यौता पौने अर्ब नजिक पुग्दा समेत बीमा कम्पनीहरुले भुक्तानीमा तदारुकता देखाएका छैनन् । कोरोना बीमाको दावी भुक्तानी बक्यौता रकम ७१ करोड २८...
बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंविरुद्ध अख्तियारमा उजुरी परेको छ । चापागाँईमाथि विभिन्न ९ वटा शीर्षकमा आर्थिक अनियमितता गरेको उजुरीसहित अख्तियारमा उजुरी परेको छ । चापागाँईमाथि कमिसन लिएर नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययनको प्रतिवेदन लुकाएर लेनदेन...
काठमाडौं । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ मा देखिएका समस्या हल गर्न गठन गरेको कार्यदलको पहिलो बैठक हिजो बसेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा रहेको कार्यदलको पहिलो बैठकमा प्रारम्भिक...