मुख्य खबर

कर्पोरेट/आर्थिक समाचार

  • कर्णाली डेभलपमेन्ट बैंक पनि नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंक विधुतिय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरठिजिएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...

  • खल्ती डिजिटल वालेट चौथो वर्षमा, ल्यायो एक महिने उपहार योजना

    काठमाडौं । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वर्ष प्रवेश गरेको अवसरमा खल्तीले एक महिने उपहार योजना ल्याएको जस अन्तर्गत ग्राहकहरुले हरेकहप्ता स्मार्टफोन, १ वर्षको इन्टरनेट सब्सक्रिपसन, स्मार्ट...

  • नेपाल बंगलादेश बैंकको नाफा १६ प्रतिशत बढ्यो

    काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको सोही समयको नाफाकोे तुलनामा १६.५२ प्रतिशतले बढेर ९४ करोड १३ लाख रुपैयाँ पुगेको हो...

  • म्याक परिवार अब चितवनमा पनि

    काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस अब चितवनमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि म्याक ल्युब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र कैलाश आयल डिष्ट्रिब्युटर्सको संयुक्त आयोजनामा चितवनको पुल्चोकमा...

  • सामसुङ डिजिटल प्लाजा अब गाइघाटमा

    काठमाडौं । हिम इलेक्ट्रोनिक्स, नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले उदयपुरको गाइघाटमा १२औं सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसुङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान...

  • ‘आइएमई पे’ वालेटमार्फत खानेपानीको महसुल भुक्तान गर्न सक्ने

    काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति बीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी...

  • सानिमा बैंकको शाखा ललितपुरको कुपन्डोलमा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)द्वारा...

  • ग्लोबल आइएमई बैंकको पाल्पाको हुमिनमा २४५ औं शाखारहित बैंकिङ सेवा शुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ । बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका...

  • एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

    काठमाडौं । डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने...

  • कुमारी बैंकको नाफा एक अर्बभन्दा बढी

    काठमाडौं । कुमारी बैंक् लिमिटेडले एक अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब २१...

 

 

 

 

ad

ad

ad