मुख्य खबर
काठमाडौं । नेपाली ई–कमर्स् कम्पनी स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको छ । आईएमएस ग्रुपको लगानीपछि ४।५ अंक सहित स्मार्टडोको नेपालकै उच्च रेटिङ ई–कमर्स एप बनेको हो । स्मार्टडोको एक अनलाइन सपिङ्ग वेबसाइट हो...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । अफर अन्तरगत फागुन १६ देखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निस् शूल्क मुक्तिनाथ भिसा डेबिट...
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको संस्थापक समूहको शेयर बाँडफाँड भएको छ । बैंकले फागुन २ गते फागुन ९ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको थियो । बैंकले...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त...
काठमाडौ । सिंगटी हाइड्रोको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको साधारण सेयर सोमबार बाँडफाँड हुने जनाएको छ । कम्पनीले माघ...
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को लाभांश वितरण गरे पश्चात शेयरधनीहरुलाई ३० प्रतिशत लगानी थप्न लगाउने भएको छ । साथै इन्स्योरेन्सले संस्थापकको हिस्सा घटाएर साधरण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ। शिखरले लाभांश, हकप्रद तथा...
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नको लागि नयाँ वेभ पोर्टल संचालन गरेको छ । अब आइपीओ नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको धधध।ष्उयचभकगति।अमकअ।अयm।लउ नामक वेभ...
काठमाडौं । एनआईसी एशिया बैंकको ग्राहकले कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने भएका छन् । ई–कमर्श प्ल्याटफर्म सस्थोडिलमा किनमेल गर्दा ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने भएको हो ।...
उदयपुर। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताउनुभएको छ । उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज(फागुन १४ गते) आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले “सम्मान र्याली”को आयोजना गरेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा...