मुख्य खबर
काठमाडौं । सिगटी हाइड्रोपावरको आईपीओ आज शुक्रवार बाँडफाँट भएको छ । आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको...
काठमाडौं । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परिक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ जारी गरेको छ । लाइसेन्स लिनको लागि विभिन्न समस्या झेल्दै आएको सर्वसाधारणहरूको सहजताका लागि...
काठमाडौं । नेकपाको दर्ता बदर हुनेगरी सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाविरुद्ध शुक्रबार मुद्दा पुनरावलोकनमा जाने निर्णय अन्तिम चरण रोकिएको छ । प्रचण्डले एमालेको असन्तुष्ट पक्षका नेता माधव नेपालसँग बिहीबार साँझ र शुक्रबार बिहान निवेदन दर्ताबारे...
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको आज (कार्यालय समयदेखि) प्राथमिक साधरण सेयर (आइपीओ) खुल्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको हो...
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पेलेरै अघि जाने संकेत दिएका छन्। र माधव नेपाललाई आफ्नो कारिन्दा बनाउन ओली अग्रसर भएका छन्। शुक्रबार दिउँसो...
काठमाडौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर बिक्री गरेर कम्तिमा ७० करोड ४४ लाख रुपैयाँ आर्जन गर्ने भएको छ । बैंकले कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक...
काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अहिलेपनि एक सयभन्दा बढि सांसदहरू रहेको दाबी गरेका छन् । संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु...
गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी प्रजिअको सरुवा गरेको छ । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गर्दा ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएका छन् । जसमध्ये...
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू९एसमएमईज० को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...