मुख्य खबर
काठमाडौं । नेकपा-माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई केन्द्रसँगै गाउँतहबाट सुद्धीकरण गरी बलियो कम्यूनिष्ट पार्टी बनाउँने बताएका छन् । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै...
काठमाडौं । नेकपाको दर्ता बदर हुनेगरी सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाविरुद्ध शुक्रबार मुद्दा पुनरावलोकनमा जाने निर्णय अन्तिम चरण रोकिएको छ । प्रचण्डले एमालेको असन्तुष्ट पक्षका नेता माधव नेपालसँग बिहीबार साँझ र शुक्रबार बिहान निवेदन दर्ताबारे...
काठमाडौं । सरकारले बाँकी काम पूूरा नहुँदै मेलम्चीको खानेपानी वितरण गर्न हतार गरेको छ । सरकारले यही चैत १५ गतेदेखि मेलम्चीको खानेपानी वितरण गर्ने तयारी गरेको छ । तर, धारा जडान, मिटर जडान, पाइपलाइन परीक्षण...
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई पेलेरै अघि जाने संकेत दिएका छन्। र माधव नेपाललाई आफ्नो कारिन्दा बनाउन ओली अग्रसर भएका छन्। शुक्रबार दिउँसो...
काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो...
गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी प्रजिअको सरुवा गरेको छ । शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गर्दा ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएका छन् । जसमध्ये...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधि सभा विघटन गरे । दुई महिना पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई उल्टाइदिएको छ । मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाँदैछन् । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो । प्रचण्ड(माधव नेपाल पक्ष...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले विहिबार गर्ने आम हड्तालका लागि काठमाडौँका मुख्य स्थानहरुमा कमाण्डर तोकेको छ । प्रचण्ड-नेपाल पक्षले काठमाडौँका विभिन्न १० स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो ।...
काठमाडौँ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको...