मुख्य खबर

लाभांश

  • धितोपत्र बजारमा आज सामान्य सुधार

    काठमाडौं –  साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७।५९ अङ्कले बढेर एक हजार ४०३।८६ पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक...

  • नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामीमा

    काठमाडौं – नागरिक लगानी कोषले५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा राखेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआइसी०ले आफ्नो स्वमित्वमा रहेको शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । कम्पनीले न्युनतम मूल्य प्रति कित्ता...

  • नबिल बैंकको २० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

    काठमाडौं – नबिल बैंकको २० लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज९नेप्से०मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ ९ऋणपत्र० मंगलबार नेप्सेमा...

  • नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत

    काठमाडौं –  नेप्सेमा आज चार ओटा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । आईतबार चौतारी लघुवित्त वित्तीय संस्था,आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, किसान माइक्रोफाइनान्स र अरुण भ्यालीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा चौतारी...

  • सेयर धितो कर्जामा इन्भेष्टमेन्ट बैंकले ल्यायो आकर्षक योजना

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयरधितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरिएको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने पनि...

 

http://noc.org.np/