गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको दुई साता बितिसकेको छ तर सरकारले नयाँ गर्भनर नियुक्त गर्न सकेको छैन। हाल गर्भनरको दौडमा अर्थविद् गुणाकर भट्टको नाम सबैभन्दा बढी चर्चामा रहेको छ। यद्यपि उनले बाह्य रुपमा सक्रियता नदेखाए पनि भित्री रुपमा राजनीतिक लबिङ तीव्र बनेको स्रोतहरूले बताएका छन्। गृहमन्त्री रमेश लेखक, लेखराज भट्ट, … Continue reading गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल