IME Life
NIMB

बीमा समितिले ३० वटा बीमा कम्पनीहरुमा अनुगमन सम्पन्न, बाँकी १० वटा

NIMB
Himalayan Bank

काठमाडौं – बीमा समितिले देशका ४० वटै बीमा कम्पनीहरुमा अनुगमन सम्पन्न । हिजोदेखि सुरु भएको अनुगमन आज साँझसम्म सकिने बीमा समितिले जनाएको छ । बीमा समितिको अनुगमन शाखाका १५ जना र अन्य शाखाबाट थप १५ जना कर्मचारीसहित कूल ३० जनाको टोली बीमा कम्पनीहरु अनुगमनमा खटिएका छन् ।

समितिका अनुसार हिजो साँझसम्म ३० वटा बीमा कम्पनीहरुको अनुगमन सकिएको छ । हिजो १९ वटै जीवन बीमा कम्पनीहरु मध्ये अधिकांशको सकिएको छ भने निर्जिवन बीमा कम्पनीहरुको अनुगमन बाँकी छ ।

बीमा समितिको अनुगमन तथा सुपरिवेक्षण विभागले समयमा क्लोजिङ सम्पन्न गरे नगरेको लगायतका विषयहरुमा अनुगमन गरेको बीमा समितिका उप निर्देशक निर्मल अधिकारीले बताए । आर्थिक वर्र्ष क्लोजिङ सकिएकोले सो अनुसार हिसाब किताब क्लोजिङ गरे नगरेको विषयलाई केन्द्रमा राखेर अनुगमन गरिएको जनाइएको छ । बीमा समितिका टोली हिजो राति ८ बजेसम्म बीमा कम्पनीमा बसेर आवश्यक कागजात हेरेको एक बीमा कम्पनीका अधिकारीले बताए ।

३० जनाको टोलीले हिजो दुई वटा कम्पनीका दरले अनुगमन गरेको छ । पुनर्बीमा कम्पनीसहित बाँकी १० वटा कम्पनीको अनुगमन आज हुनेछ । अनुगमन सकिएपछि टोलीले समिति समक्ष प्रतिवेदन बुझाउने छ ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...