IME Life
NIMB

म मेयर भएसम्म महानगरवासीको शीर झुक्न दिन्न : चिरिबाबु महर्जन

NIMB
Himalayan Bank

 

काठमाडौं । लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नेतृत्व रहेसम्म महानगरवासीको शीर झुक्न नदिने दृढता व्यक्त गरेका छन् ।

आईतबार ललितपुर महानगरपालिका वडा नं १५ को भवन उद्धघाटन समारोहमा मेयर महर्जनले कसैले नेपालमा राम्रो नगरपालिका कुन छ भनेर सोध्दा टप ५ मा ललितपुर नगरपालिका पर्ने गरि मुलुकले गर्व गर्न लायकको महानगर बनाउने बताए ।

‘म मेयर भएसम्म तपाईहरुको शीर झुक्न दिन्न । यति भनेपछि यसमा धरै कुरा लुकेको छ । यदि कसैले सबैभन्दा राम्रो नगरपालिका कुन छ भनेर सोध्दा टप ५ मा ललितपुर नगरपालिका पर्छ । ’

महानगरपालिकाको २९ वटा वडामा आ–आफ्नो भवन हुन्छ भनेर गरेको प्रतिवद्धता पूरा गरेको उनको भनाइ छ । आइतबार उद्घाटन गरिएको १९ औं भवन हो ।

पहिलेका नेतृत्वले बेहाल बनाएको नगरपालिकालाई आफुले सुधारेको उनको भनाइ छ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...