CG Electronics
IME Life
Ncell NPL

एआईको साथमा उद्योगलाई पुन : आकार दिँदै : मोडल र एप्लिकेसनको विशालदायरा प्रस्तुत गर्दै ह्वावे क्लाउड

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्षश्री काङ निङले कसरी “साझेदारीले नयाँमूल्यको लागिमार्ग प्रशस्त गर्छ”भन्ने बारेमाचर्चा गर्नुभएको छ।

आफ्नो मन्तव्यकाक्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गर्नुभएको छ ।

 

एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुने छ । “ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ”उनले भने, पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं ।

 

५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागिआवेदनदिएका छन् ।

 

कार्यक्रममामन्तव्यदिदै हुवावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्षश्री काङ निङ । एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउछ । यसले बहुमुखीपूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउछ ।

 

विशेष गरी यसमामुख्यधाराकाएआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएको छ त्यसैले डेभलपरहरूले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथप्रशिक्षितमोडेलहरूसहितस्थानान्तरण गर्न सक्छन्।

ह्वावे क्लाउडले डेभलपरहरूमाध्यान केन्द्रित गरी खुलाग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनिउच्चदक्षताको यात्रामा लैजान्छ ।

 

 

फाउन्डेशनमामोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यताप्राप्त गर्ने मौकाको बनाइएका छन् । एक सम्पन्नइकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्तप्रयास पनिआवश्यक छ ।

ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओे (Pangu LO) फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र चार सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ । यीउपलब्धिहरूले सबै उद्योगहरूमाथप सम्भावनाको सङ्केत गरिरहेका छन् ।

 

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा सरकारको विरोध

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१५

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

एलजी इलेक्ट्रोनिक्सको WashTower विश्वभर ३.२ मिलियन युनिट बिक्री पार गर्दै सफल

एलजी इलेक्ट्रोनिक्सको WashTower विश्वभर ३.२ मिलियन युनिट...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १०:५४

एलजी इलेक्ट्र्रोनिक्सले विश्वभर ३.२ मिलियनभन्दा बढी LG WashTower™ युनिट बिक्री...

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक घरको लागि शक्तिशाली माइडिया फ्यान सार्वजनिक

नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४९

  काठमाडौँ । विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड Midea का उत्पादनहरू...

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि लगानीसम्म

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानाकर्षण, व्यावसायिक प्रस्तावदेखि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:०८

काठमाडौँ । प्रिमियर इन्टरनेसनल आई. बी. कन्टिनम स्कूलद्वारा आयोजित एक...