Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

मनोरञ्जनात्मक सामाजिक साझेदार ‘भिभो वाई १८’

 

स्मार्टफोन ब्रान्ड भिभोले यसको अत्याधिक सफल वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । भिभो वाई १८ मा उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन र असाधारण क्यामेरा विशेषताहरू रहेको कम्पनीले दाबी गरेको छ ।

उक्त फोन विशेषगरी दुई रंग भेरियन्टहरूमा उपलब्ध गरेको छ । कम्पनीका अनुसार मोचा ब्राउन र वेभ एक्वामा सो फोनहरु उपलब्ध गरेको छ । फोनमा ६+६ जीबी एक्सटेन्डेड ¥याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज रहेको छ । मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि आदर्श छ । आईपी ५४ रेटिङ सहितको भिभो वाई १८ ले हल्का धूलो र पानीका छिटाहरू सजिलै सामना गर्न सक्छ । ९० हर्जको हाई–ब्राइटनेस आई प्रोटेक्सन स्क्रिनले तेज घाममा पनि स्पष्ट दृश्य प्रदान गर्दछ भने लो ब्लू लाइट सर्टिफिकेशनले आँखा थाक्न नदिई लामो समयसम्म हेर्न आरामदायी बनाउँने कम्पनीले जनाएको छ ।

उल्लेखनीय ५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेराको साथ, भिभो वाई १८ यसको असाधारण क्यामेरा सेटअपको साथ प्रत्येक विवरणलाई पूर्ण रूपमा कैद गर्दछ । चाहे तपाईं पोर्ट्रेट मोड प्रयोग गरिरहनु भएको होस् वा सुपर नाइट सीन वा मल्टि–स्टाइल फिल्टरहरू भिभो वाई १८ ले प्रत्येक फोटोलाई उत्कृष्ट बनाउँछ ।

मात्र रु १७,९९९ मा सार्वजनिक गरिएको भिभो वाई १८ भोलीदेखि नेपालभरिका सबै रिटेल स्टोरहरूमा र दराज अनलाइनमार्फत खरिदका लागि उपलब्ध हुनेछ । यो सार्वजनिकता भिभो वाइ ०३ को अपार सफलता र प्रयोगकर्ताहरुको ¥याम र क्यामेरा प्रतिको बढ्दो आकर्षणको कारण आएको हो, जुन जुन १, २०२४ मा रु १४,४९९ मा सार्वजनिक गरिएको थियो । भिभो वाई १८, यसको सुधारिएको विशेषताहरु र प्रतिस्पर्धी मूल्यका साथ, भिभोको नविनतम र प्रयोगकर्ता मैत्री स्मार्टफोनहरु प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ, जसले विविध प्रयोगकर्ता आवश्यकतालाई सम्बोधन गर्छ, र नेपाली बजारमा भिभोको उपस्थिति थप मजबुत बनाउँछ ।

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १...

वि.सं.२०८२ कात्तिक २० बिहीवार २१:३५

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको...

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त, आज पदभार ग्रहण

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख...

वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:३४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत...

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:३५

काठमाडौं, कार्तिक २०, २०८२ – एनसेल र मेटलाइफ नेपालको साझेदारीमा...

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद...

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:४१

  काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको...

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी...