Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज

 

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बुधबार बस्दैछ । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १ अर्ब ७५ करोड नाफा

खराब ऋण घटाउँदै नबिल बैंकले कमायो १...

वि.सं.२०८२ कात्तिक २० बिहीवार २१:३५

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको...

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त, आज पदभार ग्रहण

सुजित कुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख...

वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:३४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत...

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:३५

काठमाडौं, कार्तिक २०, २०८२ – एनसेल र मेटलाइफ नेपालको साझेदारीमा...

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

वि.सं.२०८२ कात्तिक २० बिहीवार १२:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद...

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

वि.सं.२०८२ कात्तिक २० बिहीवार ००:४१

  काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको...

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड र आगजनी भएको हो : अध्यक्ष ढकाल

जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’ का कारण तोडफोड...

वि.सं.२०८२ कात्तिक १९ बुधवार २३:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी...