CG Electronics
IME Life
Ncell NPL

ढुक्क हुनु यो ठूला पार्टीले बुझेर बनाएको स्थिर सरकार हो : प्रधानमन्त्री

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले, वर्तमान सरकार कुनै पनि हालतमा असफल नहुने दाबी गरेका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिदैँ प्रधामन्त्री ओलीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै सफल भएर नै छाड्ने दाबी गरेका हुन् ।

उनले भने, ‘यस सरकारलाई असफल हुने कुनै छुट छैन् । अन्तिम हो यो भने जस्तै नै हो ।

अर्को के कुरामा पनि ढुक्क हुन आग्रह गर्दछु म भने असफल हुने छुट नभएको मात्र होईन् । यो असफल कुनै हालतमा पनि हुँदैन् । यो असफल हुन बनेको होईन् । त्यसैले पनि असफल हुँदैन् सफल हुन्छ । भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अड्डीदैन् भने झै हातमा हात बाँधेर बसेर चाँही केही हुँदैन ।’

प्रधानमन्त्री ओलीले, केही नेताहरुले राजनीतिक ज्योतिष पल्टेर वर्तमान सरकारको तिथि तोक्दै हिडेको भन्दै आपत्ति जनाए । सरकार कुनै प्रकारको दाउपेचमा नभई कर्तव्य बोध गरेर ठूला पार्टीले बुझेर बनाएको भन्दै ढल्न त के ढलमल पनि नहुने उनको विश्वास छ ।

उनले भने, ‘यो सरकार कति दिनलाई हो भन्दै भ्रम छर्न सक्छन् । अस्ति एकजना नेता राजनीतिक ज्योतिष पल्टेर तिथि तोक्दै गरेको देख्या थिए ।

यो सरकार दुई वर्ष मेरो नेतृत्वमा र निर्वाचनसम्म शेरबहादुर जीको नेतृत्वमा चल्छ । यसमा ढुक्क भए हुन्छ । सरकार कहिँ कतै कुनै प्रकारको दाउपेचमा होइन मन्त्री बनाइहालौं भन्ने हिसाबले होइन् ।

कर्तव्य बोध गरेर बनेको सरकार हो । ठूला पार्टीले बुझेर बनाएको पार्टी हो । त्यसैले ढल्न त के ढलमल नि हुँदैन् । ढुक्क हुनु यो स्थिर सरकार हो ।’

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०२

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट...

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:५४

  हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:४९

  काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ? सैबाल घोषको ताजा विश्लेषण

वैदेशिक लगानी आकर्षणमा नेपाल किन कमजोर ?...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३४

  काठमाडौं । नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) को इतिहास...