CG Electronics
IME Life
NIMB

आइकुको नयाँ फोनहरु नियो १० र १०प्रो : विशेषताहरू

NIMB
Himalayan Bank

काठमाडौं । आइकुले आफ्नो नयाँ स्मार्टफोनहरू नियो १० र नियो १०प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

गिकबेन्च लिस्टिङ अनुसार, नियो १० मा स्न्यापड्रागन ८ जेन ३ चिपसेट र नियो १० प्रोमा डाइमेंसिटी १४०० चिपसेट हुनेछ । दुबै फोनमा १६ जीबी र्याम, ६.७८ इन्च ओलेड डिस्प्ले, ६,१०० मिलिएम्पियर ब्याट्री, र १२० वाटको फास्ट चार्जिङ समर्थन हुनेछ ।

 

यी दुई नयाँ स्मार्टफोनहरूमा १.५के रिजोलुसन, १४४ हट्र्ज रिफ्रेस रेट, र क्यू२ सुपरकम्प्युटिङ चिप हुनेछ, जसले गेमिङ अनुभवलाई थप उत्कृष्ट बनाउनेछ ।

क्यामेरा सेटअपमा, आईकु नियो १० मा ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामेरा सेटअप हुनेछ, जबकि प्रो भर्सनमा ५० मेगापिक्सेल ५० मेगापिक्सेल डुअल क्यामेरा सिस्टम समावेश हुनेछ ।

सुरक्षाको लागि, आईकु नियो १० मा अप्टिकल इन स्क्रिन फिंगरप्रिन्ट सेन्सर र आईकु नियो १० प्रोमा अल्ट्रासोनिक इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहनेछ ।

स्टोरेज र मेमोरीका लागि, यी फोनहरूमा १६ जीबी एलपीडीडीआर५एक्स र्याम र १ टिबी युएफएस ४.० स्टोरेजको विकल्प रहनेछ ।

यी फोनहरू विशेषत गेमिङ र उच्च प्रदर्शन चाहने प्रयोगकर्ताहरूका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

 

एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा चल्ने यी फोनहरू चीनमा यसै महिनाको अन्त्यतिर सार्वजनिक हुने र अन्य अन्तर्राष्ट्रिय बजारहरूमा चाँडै उपलब्ध हुने अनुमान गरिएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...