CG Electronics
IME Life
Ncell NPL

उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन् ।

बिहीबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले औद्योगिक पूर्वाधारलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘जहाँ उद्योगशीलता हुन्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ । राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्छ र त्यसपछि मात्र मुलुकले सभ्य इतिहास रच्न सक्छ ।’

हालको आर्थिक सूचकाङ्कले मुलुक ओरालो लागेको संकेत गरिरहेको उल्लेख गर्दै उनले राज्यको भूमिका अझ सक्रिय हुनुपर्ने धारणा राखे । ‘आजको तथ्यांकले हामीलाई गिज्याइरहेको छ । हामी ओरालो लागिरहेका छौं,’ मन्त्री भण्डारीले भने ।

उद्योगी तथा व्यवसायीहरूले जग्गा र पूर्वाधारमा व्यक्तिगत लगानी गरेर उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले औद्योगिक पार्क निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

विकसित औद्योगिक मुलुकहरूबाट सिक्ने समय आएको बताउँदै मन्त्री भण्डारीले अब राज्यले उद्योगीलाई ‘सहज र सुविधासम्पन्न’औद्योगिक पूर्वाधार उपलब्ध गराउनुपर्ने समय आएको बताए ।

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...