CG Electronics
IME Life
Ncell NPL

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओमा पुन : पोषकराज पौडेल नियुक्त

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषकराज पौडेल पुनः नियुक्त भएका छन्। आगामी चार वर्षका लागि उनकाे कार्यकाल निरन्तरता दिन बीमा समितिले स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।

पौडेलको पहिलो कार्यकाल यसै पुस महिनामा सकिँदैछ। चार वर्षे नेतृत्वकालमा कम्पनीलाई स्थिरता र व्यवसायिक वृद्धितर्फ अघि बढाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ। सोही कारण सञ्चालक समितिले दोस्रो कार्यकालका लागि उनीमाथि पुनः विश्वास प्रकट गरेको हो।

पौडेलले २०७४ साल माघदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको नेतृत्वमा कम्पनीले बजार विस्तार, बीमालेखी सेवामा सुधार, दाबी भुक्तानी प्रक्रियामा सहजता तथा समग्र व्यवस्थापनमा उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३९

काठमाडौं । नागरिक लगानी कोष ले सञ्चालन गर्दै आएको उपदान...

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको नयाँ QR भुक्तानी सेवा सुरु

डिजिटल बैंकिङमा अर्को फड्को: महालक्ष्मी विकास बैंकको...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक ले UnionPay International सँगको सहकार्यमा...

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान

लिपमोटर नेपालद्वारा “लिप केयर” अन्तर्गत ११ वर्षको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२७

  काठमाडौं । लिपमोटरले विद्युतीय सवारी साधन खरिदकर्ताहरूलाई थप ढुक्क...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...