CG Electronics
IME Life
NIMB

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्दै २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको जानकारी दिए ।

चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रूपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० खर्ब, वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...

स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट

स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२२

  काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट...

इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’स्थापना गरिने

इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:१९

  काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई...

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान चलाउने

स्वेच्छिकरुपमा सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारले अभियान...

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:२५

  काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग्न...

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:२१

काठमाडौं । काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ...