सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा
Wednesday Apr 17, 2019
वि.सं.२०७६ वैशाख ४ बुधवार १३:५९

बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको जानकारी दिए ।
























