IME Life
NIMB

आजको फलफूल तथा तरकारीको मूल्य

NIMB
Himalayan Bank

 

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रति केजी ५० रुपैयाँ तोकेको छ भने औसत मूल्य ५६ रुपैयाँ ६७ पैसा तोकेको छ ।

त्यस्तै, डल्ले च्याउको न्युनतम मूल्य ३०० रुपौयाँ छ भने औसत मूल्य ३२५ रुपैँया तोकेको छ । तिते करेला प्रति केजी न्युनतम १२० रुपैयाँ राख्दा त्यसको औसत मूल्य १२५,र अधिकतम मूल्य १३० रुपैयाँ राखेको छ ।

त्यस्तै, रातो आलु प्रतिकेजी २५, सेतो आलु १७, स्थानीय काउली ५०, लोकल काँक्रो ५०, कागती २६०, कुरीलो ४००, हरीयो खुर्सानी ११०, लोकल गाँजर २५, घिउ सिमी (राजममा) १२०,घिरौंला ११०,चमसुरको साग प्रतिकेजी ११०,हरियो प्याज प्रतिकेजी ४० रुपौयाँ न्युनतम मूल्य तोकेको छ ।

हरीयो र पाकेको फर्सीे प्रतिकेजी ४० रुपौयाँ मूल्य कायम गर्दा बकुल्ला ६०, लोकल बन्दा १० रुपैयाँ, ब्रोकाउली ८०, भन्टा ५०, भिन्डी ११०, भेडे खुर्सानी १२०, मटरकोशा ७०, सेतो लोकल मूला ३५ रुपैयाँ प्रतिकेजीमा खरिद दर राखिएको छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५०, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँ, केरा एक दर्जनको १४० ताथ फूजी स्याउको न्युनतम मूल्य २५० रहेको छ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...