IME Life
NIMB

वैचारिक निष्ठा र राजनीतिक अडानका बारेमा भ्रम र्सिजना गरिएका कारण स्थानीय तह निर्वाचनमा पार्टी कजोर भएको राप्रपाको निष्कर्ष

NIMB
Himalayan Bank

८ जेठ , काठमाडौँ- कमजोर संगठन, साधान श्रोतको कमि एवं पार्टीको वैचारिक निष्ठा र राजनीतिक अडानका बारेमा भ्रम र्सिजना गरिएका कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम प्राप्त नभएको निष्कर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीले निकालेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यलयमा आज बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले बैचारिक निष्ठा र राजनीतिक अडानबारे योजनावद्ध ढंगले र्सिजना गरिएको भ्रम, आफुहरुको हारको मुख्य कारण भएको निचोड निकालेको हो ।

बैठकले पहिलो चरणको निर्वाचनबाट पाठ सिकेर कमि कमजोरीलाई सुधार गर्दै दोश्रो चरणको निर्वाचनको तयारीमा जुट्न पार्टीका तहका निकाय र कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले दोस्रो चरणको निर्वाचनको रणनिति तय गर्न आगामी २१ गते जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको छ । आगामी चुनावमा विभिन्न राजनीतिक दलसंग तालमेल गर्न जिल्ला कार्य समितिलाई जिममेवारी दिइएको छ । दोश्रो चरणको चुनावी अभियानलाई थप सुदृढ र प्रभावकारी तुल्याउन आगामी १५ गते देखि चुनाव सम्पन्न नभएसम्म अनिर्वाय रुपमा जिल्लामा रहेर क्रियाशिल हुन पार्टी पंक्तिलाई निर्देशन दिएको पार्टीका प्रबक्ता भुवन पाठकले जानकारी दिनुभयो । दोश्रो चरणको निर्वाचनको आचांर संहिता लागु भइसकेको अवस्थामा दीर्घकालिन योजना र कार्यक्रम सहितको पुर्ण बजेट ल्याउनु उपयुक्त नहुने भन्दै राप्रपाले साधारण बजेट मात्र संसदमा पेश गर्न सरकारसंग माग गरेको छ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...