CG Electronics
IME Life
NIMB

अविरल बर्षाको यस्तो सकस, धानखेतमै चारवटा हेलिकप्टरको आकस्मिक अवतरण

NIMB
Himalayan Bank


काठमाडौं । सोलुखुम्बूको लुक्लाबाट काठमाडौं उडान गरेका चारवटा हेलिकप्टर काभ्रेको जोरपाटी भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको छ। मौसममा खराबी आएपछि हेलिकप्टरको आकस्मिक अवतरण गरिएको हो
। ‘धान खेतमा आकस्मिक अवतरण भएको जानकारी पाएका छौँ। कुनै पनि क्षति भएको छैन। चालकले मौसममा खराबी आएका कारण आकस्मिक अवतरण गरेको जनाएका छन्,’ काभ्रेका प्रहरी प्रमुख एसपी जयराम सापकोटाले भने।

एसपी सापकोटाका अनुसार सिम्रिक एयरका दुईवटा, मनाङ र कैलाश एयरका एक/एक हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। जसमध्ये तीनवटा हेलिकप्टर जोरपाटी र अर्को नेपालथोकमा अवतरण गरिएको हो।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...