CG Electronics
IME Life
NIMB

मृगौला प्रत्यारोपणमा सिन्डिकेट

NIMB
Himalayan Bank



काठमाडौं । मानव अङ्ग प्रत्यारोपण एक कठिन उपचार हो । सर्वसाधरण जनता नेपालमा यी सेवा नपाएर लाखौ खर्च गरेका विदेशमा प्रत्यारोपण गर्दछन् । उक्त सेवा नेपालका स्वास्थ्य संस्थाहरुमा दिन सकेमा धेरै खर्च जोगिने थियो र जनतालाई सजिलो पनि हुने थियो । तर नेपालमै उपलब्ध यस्ता सेवाहरुमा पनि केहि ठुला बडा भनौदा र पहुच भएकाहरुले सिन्डिकेट गरिरहेका छन् । यसैको उदाहरण हो मृगौला प्रत्यारोपणमा भईरहेको सिन्डिकेट ।


नेपालमा मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ तर सिमित अस्पतालहरुमा मात्र, उक्त सेवा दिनको लागि चिकित्सक तथा अस्पतालहरुले मानव अङ्ग प्रत्यारोपण समन्वय समिति बाट अनुमति पत्र लिनु पदर्छ । उक्त समितिमा डा. राकेश बर्मा र डा. विरेन्द्र यादव लगायत ५ जना रहेको छन् । तर उनिहरुले योग्यता पुगेका चिकित्सकहरुलाई अनुमति दिनुपर्नेमा अनेक बहाना बनाई योग्यता नपुगेपनि आफै अनुमति पत्र लिने आफ्ना नजिकका चिकित्सकहरुलाई दिने तर नाम चलेका सरकारी अस्पतालमा उक्त काम गरिरहेका सिनियर चिकित्सकहरु डा. रविन बस्नेत (विर अस्पताल), डा. विजय कटुवाल (मानव अङ्ग प्रत्यारोपण अस्पताल), डा.सुमन चापाँगाई र डा.सुजित पौडेल (शिक्षण अस्पताल, महाराजगंज) लाई आवेदन दिएको करिव १ वर्ष पुगिसक्दा समेत हुदै छ भन्दै फर्काउने गरिरहेको छन् ।


केहि अस्पतालहरुलाई भने अनुमति दिने तर सिमित अवधिमा प्रत्यारोपण गरिसक्नुपर्छ भन्ने र आफै गएर प्रत्यारोपण गर्ने गरिरहेका छन् । एउटै चिकित्सक एक भन्दा बढि स्वास्थ्य संस्थामा नियम विपरित फुलटाइमर भनि सेवा दिई रहेका छन् । त्यो पनि फरक फरक जिल्लामा । समय समयमा विर अस्पतालमा मृगौला प्रत्यारोपण सेवा बन्द भनि हल्ला चलाउने र सेवा ग्राहीहरुलाई अन्य प्राइभेट स्वास्थ्य संस्थामा जान बाध्य बनाई मोटो रकम यिनै अनुमति प्रात्प सिमित चिकित्सकहरुले लिने गरेको बुझिनआएको छ ।


स्वास्थ्य संस्थाहरुले मृगौला प्रत्यारोपण अनुमति लिनको लागि आफ्नै फुलटाइमर अनुमति प्राप्त चिकित्सक हुनुपर्ने प्रावधान छ । तर समितिकै व्यक्ति फरक फरक संस्थाहरुको फुलटाईमर चिकित्सक भनि दिने गरिएको खुल्न आएको छ । यदि यसरीनै योग्यता पुगेका चिकित्सहरुलाई अनुमति नदिने र सिमित व्यक्तिहरुलाई मात्र अनुमति दिदा जनताले कसरी सेवा पाउछन् ?
यी सिमित व्यक्तिहरुको अनुपस्थितिमा कस्ले प्रत्यारोपण गर्ने यस तर्फ पनि सरकार र सम्बन्धीत निकायले ध्यान दिनु आवश्यक छ ।

मृगौला प्रत्यारोपणमा सिन्डिकेट

मानव अङ्ग प्रत्यारोपण एक कठिन उपचार हो । सर्वसाधरण जनता नेपालमा यी सेवा नपाएर लाखौ खर्च गरेका विदेशमा प्रत्यारोपण गर्दछन् । उक्त सेवा नेपालका स्वास्थ्य संस्थाहरुमा दिन सकेमा धेरै खर्च जोगिने थियो र जनतालाई सजिलो पनि हुने थियो । तर नेपालमै उपलब्ध यस्ता सेवाहरुमा पनि केहि ठुला बडा भनौदा र पहुच भएकाहरुले सिन्डिकेट गरिरहेका छन् । यसैको उदाहरण हो मृगौला प्रत्यारोपणमा भईरहेको सिन्डिकेट ।


नेपालमा मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ तर सिमित अस्पतालहरुमा मात्र, उक्त सेवा दिनको लागि चिकित्सक तथा अस्पतालहरुले मानव अङ्ग प्रत्यारोपण समन्वय समिति बाट अनुमति पत्र लिनु पदर्छ । उक्त समितिमा डा. राकेश बर्मा र डा. विरेन्द्र यादव लगायत ५ जना रहेको छन् । तर उनिहरुले योग्यता पुगेका चिकित्सकहरुलाई अनुमति दिनुपर्नेमा अनेक बहाना बनाई योग्यता नपुगेपनि आफै अनुमति पत्र लिने आफ्ना नजिकका चिकित्सकहरुलाई दिने तर नाम चलेका सरकारी अस्पतालमा उक्त काम गरिरहेका सिनियर चिकित्सकहरु डा. रविन बस्नेत (विर अस्पताल), डा. विजय कटुवाल (मानव अङ्ग प्रत्यारोपण अस्पताल०, डा. सुमन चापाँगाई र डा. सुजित पौडेल ९शिक्षण अस्पताल, महाराजगंज० लाई आवेदन दिएको करिव १ वर्ष पुगिसक्दा समेत हुदै छ भन्दै फर्काउने गरिरहेको छन् ।


केहि अस्पतालहरुलाई भने अनुमति दिने तर सिमित अवधिमा प्रत्यारोपण गरिसक्नुपर्छ भन्ने र आफै गएर प्रत्यारोपण गर्ने गरिरहेका छन् । एउटै चिकित्सक एक भन्दा बढि स्वास्थ्य संस्थामा नियम विपरित फुलटाइमर भनि सेवा दिई रहेका छन् । त्यो पनि फरक फरक जिल्लामा । समय समयमा विर अस्पतालमा मृगौला प्रत्यारोपण सेवा बन्द भनि हल्ला चलाउने र सेवा ग्राहीहरुलाई अन्य प्राइभेट स्वास्थ्य संस्थामा जान बाध्य बनाई मोटो रकम यिनै अनुमति प्रात्प सिमित चिकित्सकहरुले लिने गरेको बुझिनआएको छ ।


स्वास्थ्य संस्थाहरुले मृगौला प्रत्यारोपण अनुमति लिनको लागि आफ्नै फुलटाइमर अनुमति प्राप्त चिकित्सक हुनुपर्ने प्रावधान छ । तर समितिकै व्यक्ति फरक फरक संस्थाहरुको फुलटाईमर चिकित्सक भनि दिने गरिएको खुल्न आएको छ । यदि यसरीनै योग्यता पुगेका चिकित्सहरुलाई अनुमति नदिने र सिमित व्यक्तिहरुलाई मात्र अनुमति दिदा जनताले कसरी सेवा पाउछन् रु यी सिमित व्यक्तिहरुको अनुपस्थितिमा कस्ले प्रत्यारोपण गर्ने यस तर्फ पनि सरकार र सम्बन्धीत निकायले ध्यान दिनु आवश्यक छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...