CG Electronics
IME Life
Ncell NPL

कृषि विकास बैंकले हेटौडा सहिद स्मारकलाई सहयोग

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 ७६ काठमाडौं ,१५ माघ: कृषि विकास बैंकले मकवानपुर हेटौडास्थित शहिद स्मारकलाई सहयोग गरेको छ । पार्कभित्र पर्यटकहरुलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट नेपाल २०२० सचिवालय र प्रदेश सरकारसँगको सहकार्यमा ९ लाख ५० हजार रुपैयाँ खर्च गरी प्रत्यक्ष सहयोग पुर्याएको छ ।

पर्यटक तथा आगन्तुकको सुविधालाई ध्यानमा राखी सोही नमस्ते सेन्टर रहेको परिसरमा बैकले आफ्नो नयां एटिएम मेसिन समेत राखी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट मंगलबार संयुक्त रुपमा उद्घाटन गरेको हो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम, कृषि विकास बैंक शाखा व्यवस्थापन विभागका विभागिय प्रमुख अजय रिमाल, प्रदेश कार्यालय वीरेन्दनगरका निर्देशक जगदिश्वर पन्थी र शाखा कार्यालय हेटौडाका प्रबन्धक रामप्रसाद गजुरेलको समेत उपस्थिति रहेको थियो

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...