CG Electronics
IME Life
Ncell NPL

किरणकुमार श्रेष्ठ अर्थात अब्बल व्यवस्थापक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ चयन भएका छन् । म्यानको कार्यसमितिमा निर्वा्चित सदस्यहरुको आज सम्पन्न बैठकले रावा बैंकका सीईओ श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्वितीय उपाध्यक्षमा सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी चयन भएका छन् ।

गत शुक्रबार सम्पन्न म्यानको ३९ औँ साधारण सभाले कार्य समितिमा बाणिज्य बैंकका सिइओ श्रेष्ठसहित धर्मानन्ध अधिकारी, अनु जोशी, सुमन पोखरेल, हेमा अधिकारी, इन्द्रकुमार श्रेष्ठ, मनिष झा, आशा राणा अधिकारी, सुजन आचार्य, मिलन श्रेष्ठ र मोहन ओझा सदस्यमा निर्वा्चित भएका थिए ।

म्यानमा व्यक्तिगत समूहबाट ११ जना निर्वा्चित हुने व्यवस्था छ । संस्थागततर्फ भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी संचय कोषका तुलसीराम गौतम, नागरिक लगानी कोषका रमण नेपाल, राष्ट्रिय बीमा संस्थानका कवि पाठक र शिवम् सिमेन्ट निर्वा्चित भएका थिए ।

www.prabhubank.com
सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१९

  काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय...

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१५

  बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१३

  काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले...

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...