CG Electronics
IME Life
Ncell NPL

लौ चिन्नुहोस, यी हुन् बालुवाटारको सरकारी जग्गा धितो लिएर अर्बाै ऋृण दिने बैंकहरु (सूचीसहित)

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं,२७माघ: भूमाफिया र सरकारी अधिकारीको मिलेमतोमा बालुवाटारको सरकारी जग्गा धितो लिएर ऋण दिने २७ बैंक तथा बीत्र कम्पनीको झण्डै साढे दुई अर्ब रकम जोखिममा परेको छ । प्रभावशाली नेता र व्यापारीहरुको दबाब र प्रभावमा परी ती बीत्त कम्पनीहरुले प्रवाह गरेको अर्बाै रकम उच्च जोखिममा परेको हो । प्रभावशाली नेता र व्यापारिक समूह हेरेर ऋण दिने बैंक तथा विक्तिय संस्थाको ऋण जोखिममा परेको छ भने राष्ट्र बैंकपनि ती बैंक तथा विक्तिय संस्थालाई कारवाही गर्ने खतरासमेत बढेको छ।यसरी सरकारी जग्गा धितो लिएर ऋृण दिने बैंक तथा बीत्त कम्पनीहरुको संख्या २७ वटा रहेको देखिन्छ ।

जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक,लक्ष्मी बैंक, आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक लिमिटेड, यति डेभलपमेन्ट बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, आर्या तारा बचत तथा ऋण, युनिक फाइनान्स इन्स्टिच्युसनल, तत्कालीन बैंक अफ एसिया नेपाल, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक र किष्ट बैंकले समेत रहेका छन् ।

यसरी सरकारी जग्गा धितो लिएर सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छ । उसले इन्दु शर्मा, विवेक कुमार सुवेदी, पुरुषोत्तम पौडेललाई एक अर्ब हाराहारी कर्जा दिएको छ । स्मरण रहोस यस अघि बैंकले प्रवाह गरेको झण्डै ५ अर्ब रकम समेत उच्च जोखिममा परेको छ । त्यस्तै लक्ष्मी बैंकले पनि ४७ करोड भन्दा बढि रुपैयाँको ऋण लगानी गरेको देखिन्छ। लक्ष्मी बैंकले ‍ललिता निवासको जग्गा धितोमा राखेर सरला गुरुङ, कामना गुरुङ, कल्याण गुरुङलाई उक्त कर्जा दिएको पाइएको छ ।

www.prabhubank.com
सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार क्षेत्र जोगाउन ‘सहरी मार्ग’ कायम गर्ने माग

सडक विस्तारविरुद्ध वीरगञ्जमा चर्कियो आन्दोलन, ऐतिहासिक बजार...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:३६

  काठमाडौं । वीरगञ्जको ऐतिहासिक पहिचान जोगाउन र मुख्य व्यापारिक...

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:२८

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)...

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१९

  काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय...

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१५

  बाजुरा । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक...

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:१३

  काठमाडौं । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले...

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...