CG Electronics
Ncell NPL
NIMB

हिरो मोटरसाईकलको बजारमा सस्तो बिक्री,‘एक्सपल्स २०० टी’

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६पोखरा,५चैत:हिरो मोटोकर्पको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङले बजारमा एक्सपल्स सिरिजमा दुई मोटरसाईकल बिक्री वितरण गर्दै आई रहेको छ । एक्सपल्स २०० र एक्सपल्स २०० टी । तर, बजारमा चर्चा एक्सपल्स २०० खुव बटुलेपनि २०० टीको चर्चा भने खासै हुने गरेको छैन ।

कम्पनीले यी दुबै मोटरसाइकलमा समान इन्जिन दिएपनि एक्सपल्स २०० लाई एडभेन्चर मोटरसाइकलको रुपमा ल्याएको हो भने एक्सपल्स २०० टी रोड बेस मोटरसाइकल हो । रोड बेस मोटरसाइकल २०० टी को मूल्य ३ लाख ३२ हजार रुपैयाँ रहेको छ । जुन एक्सपल्स २०० भन्दा ५३ हजारले कम हो ।

एक्सपल्स २०० टीमा मुख्य फिचरको रुपमा एबीएस, व्ल्यूटुथ कनेक्सन, नेभिगेशन सर्पोट, राउन्ड हेडल्याम्प, सबै किसिमका लाइट पूर्णत एलइडी दिएको छ ।

एक्सपल्स २०० टीमा स्टायडर्ड फिचरको रुपमा स्पीडोमिटर, टेकोमिटर र ट्रीपमिटर डिजिटल प्रयोग गरिएको छ । अन्य फिचरमा गियर इन्डिकेटर, फ्यूल वार्निङ इन्डिकेटर, फ्यूल गज, लो आयल इन्डिकेटर, लो व्याट्री इन्डिकेटर, पिलियन सिट, पिलियन ग्राभरेल, इन्जिन किल स्वीच, घडी, ट्रीपमिटर काउन्ट र पास लाइट रहेका छन् ।

आरमदायी यात्राको लागि अगाडि एन्टी फिक्सन बुसको साथ टेलिस्कोपिक र पछाडि ७ स्टेप राइडर एड्जस्टेवल मोनोशक दिइएको छ ।

एक्सपल्स २०० टीको लम्बाई २१२० एमएम, चौडाई ८०७ एमएम र उचाई १०९० एमएम रहेको छ । यसको ह्वीलवेस १३९२ एमएम रहेको र ग्राउन्ड क्लियरेन्स १७७ एमएम रहेको छ । यो मोटरसाइकलमा सिट हाइट भने ७९९ एमएम रहेको छ ।

कम्पनलिे यसमा दिएको १९९.६ सीसी, सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिनले अधिकतम ८००० आरपीएममा १८ बीएच पावर र ६५०० आरपीएममा १७.१ एनएम पिक टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गिरबक्स रहेको छ ।

यसमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील प्रयोग गरिएको छ ।

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...