CG Electronics
IME Life
Ncell NPL

सेलपे सेवाको एनीभर्सरी अफर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्तभुक्तानी सेवाप्रदायक सेलकमप्रा. लि. को सेलपे सेवाले आफ्नाग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुपआफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउनएनीभर्सरीअफरलिएर आएको छ ।
यसअफर अन्तर्गत ग्राहकहरुलेश्रावण १६, २०७७कादिनसेलपेबाट पहिलोमर्चेन्ट पेमेन्टगर्दा ५०५ ९अधिक्तमरु. १००० सम्म०क्यासब्याकपाउनेछन् । यो अफरको लाभलिनको लागि चाडै नै आफ्नो मोबाईलमासेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खातालिंकगर्नुहोस्।
यसका साथै सेलपेका५ जनाभाग्यशालीग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा१०० सेकेण्डभित्र रु.१ माअसीमितग्रोसरीसामानहरुकिनमेलगर्ने मौकापाउनेछन्। सेलपेको वार्षिकोत्सवको अवसरमाग्राहकहरुको माझखुशी बाड्नको लागि यस अफरको सुरुवातगरिएको हो।
सेलपे सेवामोबाइलतथा वेब एप्लीकेशनदुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथा सुरक्षित सेवाहो । सेलपेकाअन्यविशेषताहरु यस प्रकार रहेको छ

– बास्तविक समयमाभुक्तानी
– बिनावालेट कारोबार गर्न सकिने
– सरल एवं सुरक्षित
– लोयाल्टीपोइन्ट्सपाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्रगरिने मनीट्रान्सफर, , बिमा रकमभुक्तानी, भ्ःक्ष् भुक्तानी, कोविड(१९ को बिमा रकमभुक्तानीतथा शेयर कारोबार, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्यआदिवास्तविक समयमागर्न सकिन्छ । यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्नहुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुकाग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवागुगलप्लेस्टोर तथाएप्पल एप्पस्टोरमाउपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरीआजै आफ्नो बैंक खातालिंकगर्नुहोस्।

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...