CG Electronics
IME Life
Ncell NPL

एनएमबि ५० ले सेयरमा लगानी बढायो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । एनएमबि ५० को साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यो असार महिनाको भन्दा ०८ पैसा बढी हो । असारमा यसको न्याभ १० रुपैयाँ ९० पैसा रहेको थियो । यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ५७ करोड ५३ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

यो अघिल्लो महिनाको भन्दा २५ करोड २४ लाख ७७ हजार रुपैयाँ बढी हो । जेठमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा ३२ करोड २८ लाख ५९ हजार रुपैयाँ लगानी रहेको थियो ।

यता, असारमा ७९ करोड ८७ लाख ७६ हजार रुपैयाँ रहेको बैंक मौज्दात साउनमा ४७ करोड ७८ लाख ८७ हजार रुपैयाँमा आएको छ । यस अवधिमा यो फन्डले ३८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा लगानी रहेको छ । यस बैंकको ६३ हजार ६१ कित्ता सेयरमा ३ करोड ५६ लाख ९२ हजार रुपैयाँ लगानी गरिएको हो ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...