CG Electronics
IME Life
Ncell NPL

कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाण्डौ । कुमारी बैंकले बिनाधितो मार्जिन लेण्डिङ योजना सार्वजनिक गरेको छ । कुमारी बैंकले सार्वजनिक गरेको यो योजना नेपालको बैंकिङ उद्योगकै नयाँ हो ।

यस योजनामा धितो राख्नका लागि सेयर चाहिदैन, बैंकले पहिला बिनाधितो लोन दिन्छ र त्यही लोनबाट खरीद गरिएको सेयर धितोमा राखिदिन्छ । साथमा पैसा नहुने वा सेयर नहुनेले पनि कुमारी बैंकको यो स्किममा सहभागी भएर सहजै सेयरमा लगानी गर्नसक्ने छन् । यो कर्जाको स्किममार्फत सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गर्नुपर्ने कुमारी बैंकले जनाएको छ ।

कोभिड १९ को विषम परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै सेयर बजारमा लगानी गर्न चाहने, तर अर्थको अभावले लगानीबाट बञ्चित सर्व (साधारणहरुलाई मध्यनजर गर्दै यो कर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ । ७० वर्षसम्म उमेर पुगेकाले यस्तो कर्जा लिन सक्नेछन् । न्यूनतम प्रोसेसिंग फी राखिएको यो स्किम अन्तर्गत ७२ घण्टामै कर्जा पाइने बताइएको छ ।

बिनाधितो लिन सकिने सेयर कर्जाको ब्याजदर ८।५ प्रतिशत रहेको छ । यसमो प्रोसेसिङ फि ०।७५ प्रतिशत लाग्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म बिनाधितो सेयर किन्न कर्जा पाउने कुमारी बैंकका चिफ अपरेटिङ अफिसर रामचन्द्र खनालले बताउनु भयो ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...