१२ करोडको आईपीओ निष्कासन गर्दै सामलिंङ्ग पावर कम्पनी,कस्तो छ कम्पनी ?
Thursday Mar 25, 2021
वि.सं.२०७७ चैत १२ बिहीवार २३:३४

काठमाडौं । कति कित्ता भर्दा राम्रो ? सामलिंङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले १२ करोड ३० रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैकिंङ लिमिटेडले गर्नेछ ।
यो पनि पढ्नुहोस् :




























