CG Electronics
IME Life
Ncell NPL

अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली बिद्यार्थी अजय शाहको शव फेला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

न्यू जर्सीबाट हराई रहेका नेपाली बिधार्थी अजय शाहको शव फेला परेको छ । गत जनवरी महिना देखि न्यू जर्सीबाट न्यू योर्कको लागि हिडे भनेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको निश्चित गरेको छ । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए । शाह विगत साढे २ बर्ष देखि ड्रु विश्वबिद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनि भाईको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

नेपाल घर सिरहा भएका २२ बर्षिय शाहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनि न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा गरेका छन । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका चित्रग्राहिणी९क्यामरा०पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ चित्रग्राहिणी९क्यामरा०भिरेको देखिएको थियो भनेका छन् ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेल सम्म उनि बेपत्ता हुनु रहस्यमय रहेको थियो । अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका थिए ।

गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क(पेन स्टेसनमा राती ११स्३७ मिनेट, जनवरी १९,२०२१ को दिन सम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।

(https://patch.com/new-jersey/madison/missing-nj-college-students-body-found)

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...