CG Electronics
IME Life
Ncell NPL

श्रमजीवी पत्रकारलाई जागिरबाट नहटाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिको आग्रह

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ महामारीको नाममा कतिपय सञ्चार प्रतिष्ठानबाट कार्यरत सञ्चारकर्मीलाई जागिरबाट निकाल्ने, बेतलवी बिदा लिन दबाब दिने र अपायक सरुवा गर्नेजस्ता कार्यहरु भइरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज सम्पन्न सञ्चालक समितिको भर्चुअल बैठकले त्यस्ता कार्य रोकेर सञ्चारकर्मीको पेशागत सुरक्षा गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

निषेधाज्ञा जारी हुनु अघि पनि सञ्चारकर्मीले न्यूनतम् पारिश्रमिक नपाएका गुनासा र उजुरी आएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन समितिले सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । कोभिड–१९ को दोस्रो लहरपछि श्रमजीवी पत्रकार तथा कर्मचारीमाथि परेको असरका विषयमा छलफल गर्दै बैठकले कोभिड सङ्क्रमणका कारण उपचारत सञ्चारकर्मीलाई तत्काल उपचार खर्च उपलब्ध गराउन सरकार तथा सबै स्वास्थ्य संस्थासँग आग्रह गरेको राजेन्द्र अर्यालले बताए । आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रमोर्चामा रही काम गरिरहेका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन समितिले आग्रह गरेको छ । रासस

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...