CG Electronics
IME Life
NIMB

विश्वविख्यात गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा टेकुमा खुल्यो,यस्ता छन् बिशेषता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

विश्वविख्यात गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा खुलेको छ। नायिका ऋचा शर्माद्वारा उद्घाटन गरिएको गोदरेज मोडुलरकिचेनको नयाँ शाखा काठमाडौँको टेकुमा खुलेको हो।

कम्पनीले नेपालका ७ वटा शहर काठमाडौं, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैँडाकोटमा ८ वटा शाखा खोलिसकेको छ।

कम्पनीका अनुसार एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने यस किचनमा १५ वर्षको पूर्ण वारेण्टी रहेको छ। गोदरेज मोडुलर किचनको भित्री भाग बनाउँदा ३०४ ग्रेडको ज्ञाल्भनाईज्ड स्टिललाई ईपोक्सी पोलिस्टर पाउडरले कोटिङ्ग गरेको हुँदा यसमा कुनै किसिमको खिया लाग्दैन। फुन्सी, आगो तथा पानीले असर गर्दैन र काठ तथा प्लाईको किचन जस्तै पानीले गल्दैन र सड्दैन।

यो किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने तथा निःशुल्क मर्मत सुविधा दिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा धेरै सस्तो पर्न जाने कम्पनीको दाबी छ।

यो किचेन किरा, साङ्ला, धमिराबाट पूर्ण रूपमा सुरक्षित हुनुका साथै मर्मत तथा सम्भार गर्न पनि सजिलो छ। यो किचन खाना पकाउँदा प्रयोग हुने तेल, पानी, आगोको जोखिमबाट मुक्त रहेको छ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...