नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जनलाई
Saturday Aug 28, 2021
वि.सं.२०७८ भदौ १२ शनिवार १३:१०
नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को जिम्मेवारी निरन्जन फुयाललाई दिएकोे छ ।नेप्सेका सिईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को नयाँ व्यवस्था लागु नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।
नेप्सेको सञ्चालक समितिको बैठकले नियमित कार्य सुचारु राख्नका निम्ति उनलाई यो जिम्मेवारी प्रदान गरेको हो ।
























