CG Electronics
IME Life
NIMB

मार्जिन प्रकृतिको सेयर धितो सम्बन्धी व्यवस्थामा कुनै परिमार्जन नहुने, अर्थमन्त्रीको निर्देशन अबज्ञा ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमामा कुनै पनि परिवर्तन नहुने बताएको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको नीति तत्कालै परिवर्तन नहुने राष्ट्र बैकका प्रवक्ता देवकुमार ढकालले बताए ।

“नेपाल राष्ट्र बैंकले लिएको नीति र कार्यान्वयका लागि जारी भएका सर्कुलरहरू कार्यान्वयनमा आएलगत्तै रिभ्यू भएको छैन,” ढकालले भने, “विगत केही समयदेखि राष्ट्र बैंकले यस्ता पोलिसीहरू र त्यसको कार्यान्वयन अवस्थाको समीक्षा त्रैमासिक रूपमा मात्रै गर्दै आएको छ । त्योभन्दा अगाडि यस्तो पोलिसीमा रिभ्यू गर्ने सम्बन्धमा कुनै पनि छलफल भएको छैन ।”

मार्जिन प्रकृतिको सेयर धितो सम्बन्धी व्यवस्थामा कुनै परिमार्जन हुन्छ भन्ने कुरामा आफू विश्वस्त नरहेको ढकाल बताउँछन् ।

आजै लगानीकर्ताको एउटा समूहले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको सीमा हटाउनुपर्ने भन्दै राष्ट्र बैंक घेराउ गरेको थियो । यता आजै अर्थमन्त्री जनादर्न शमाले पनि गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएको भन्दै अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको थियो ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...