NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सेयर बजार गठबन्धनको कारण २२ सयमा झर्यो – सांसद नविना लामा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेकपा एमालेकी संसद नविना लामाले देशको अर्थतन्त्रको बारेमा कुरा उठाएकी छन् ।

शेयर बजारको विषयलाई जोड्दै उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा यससम्बन्धी कुनै पनि कुराहरु समावेश नगरेको भन्दै गुनासो गरेकी हुन् ।

लामाले भनिन्, ‘हाम्रो सरकारको अर्थमन्त्रीको रुपमा विष्णु पौडेल भएको बेला सेयर बजार ३२ सय अंकमा थियो । गठबन्धनको सरकार बनेपछि २२ सय अंकमा झरेको छ । यो सरकारले नीति तथा कार्यक्रममा सेयर बजार माथि उठाउने कुनै योजना ल्याएन ।’

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५१

  काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका नयाँ विद्युतीय सवारी...

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’ बेबी वार्मरका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता

आइएमई लाइफको ९औं वार्षिकोत्सव : ‘न्यानो नानी’...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:३७

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको...

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

एभरेष्ट बैंकको सेवा विस्तार, पाल्पामा नयाँ एक्सटेन्सन...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२८

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै पाल्पाको...

सामसङको नयाँ ‘ओनरसिप इकोसिस्टम’ : पुराना मोबाइल पुनःप्रयोग गर्दै नयाँ बिक्री बढाउने रणनीति

सामसङको नयाँ ‘ओनरसिप इकोसिस्टम’ : पुराना मोबाइल...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२१

    काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना...

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता...

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:१७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४...

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...