NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

हवाई बीमा नेपाली बीमा कम्पनीले बीमा गराएपनि ९९.५ प्रतिशत जोखिम अन्यत्र हुने

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत अवस्थामा रहेकोले छिट्टै बीमा दावी हिमलायन जनरल इन्स्योरेन्समा पर्नेछ ।

तारा एयरको जहाज दुर्घटनामा २२ जना यात्रु तथा पाइटलको २२ लाख डलर तथा अन्य रकम जहाजको लाईफसाईकलको आधारमा निर्धारण हुनेछ । सो आधारमा कम्पनीमा पनि सो घटनामा एक अर्ब जति रकम बीमा दावी पर्नेछ ।

हवाई बीमा नेपाली बीमा कम्पनीले बीमा गराएपनि ९९.५ प्रतिशत जोखिम अन्यत्र हुने हुँदा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमाथि ठूलो आर्थिक भार भने पर्नेछैन ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...