NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नाइमा एक्स्पोमा बाइकर्स नेपालको दुई नयाँ मोटरसाइकल, जेडएक्स मोटो ८२० आरआर र ५०० एफले ताने दर्शकको ध्यान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा बाइकर्स नेपालले दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले रेट्रो सेग्मेन्टमा ZX Moto 500F र सुपर स्पोर्ट्स सेग्मेन्टमा ZX Moto 820RR सार्वजनिक गरेको हो।

एक्स्पोमा यी दुवै मोटरसाइकलले मोटरसाइकलप्रेमी तथा युवा पुस्ताको ध्यान आकर्षित गरेका छन्। विशेषगरी बाइकर्स नेपालको स्टल एक्स्पोमा धेरै दर्शकको आकर्षणको केन्द्र बनेको थियो।

रेट्रो डिजाइनमा प्रस्तुत गरिएको ZX Moto 500F ले क्लासिक शैली मन पराउने ग्राहकलाई लक्षित गरेको छ भने ZX Moto 820RR स्पोर्टी डिजाइन र सुपर स्पोर्ट्स शैली रुचाउने मोटरसाइकलप्रेमीलाई लक्षित गरिएको छ।

एक्स्पो अवधिभर बाइकर्स नेपालको स्टलमा नयाँ मोटरसाइकल अवलोकन गर्ने तथा यसको विशेषताबारे जानकारी लिनेहरूको उल्लेख्य भीड देखिएको थियो।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ मोडल तथा प्रविधि प्रदर्शन भइरहेका बेला बाइकर्स नेपालले दुई फरक सेग्मेन्टका मोटरसाइकल सार्वजनिक गरेको हो।

यससँगै नेपाली बजारमा रेट्रो तथा सुपर स्पोर्ट्स मोटरसाइकलको विकल्प थपिने अपेक्षा गरिएको छ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:१५

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उत्साहजनक सहभागिता र...

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...