NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल टेलिकमको भोइस प्याक बारे सबैलाई थाहा नै छ होला । टेलिकमको नेटवर्कभित्र कल गर्न सस्तोमा यो प्याक लिन सकिन्छ ।

तर, नेपाल टेलिकमले यस्तो भोइस प्याकमा टेलिकमबाट उसकै नेटवर्कमा र अन्य नेटवर्कमा पनि कल गर्न पाइने प्याक ल्याएको छ । अर्थात एउटै प्याकबाट अब टेलिकम, एनसेल जस्ता नेटवर्कमा कल गर्न सकिन्छ ।

यस्तो भोइस प्याक टेलिकमदेखि टेलिकम गर्दा लाग्ने खर्चभन्दा मात्र १५ रुपैयाँ महँगो रहेको छ ।

यो प्याक अन्तगर्त नेपाल टेलिकमको प्रयोगकर्ताहरूले २६५ रुपैयाँमा २८ दिनको लागि ५०० मिनेटको टक टाइम पाउनेछन् । यसबाहेक, ३५ दिनका लागि १२०० मिनेटको टक टाइमको अर्को प्याक रहेको छ, जसको मूल्य ५५० रुपैयाँ रहेको छ । लामो समय कलहरु गरिरहने ग्राहकहरूका लागि यी प्याकहरू मध्ये कुनै एक उनीहरूलाई उपयुक्त हुनेछ ।

त्यस्तै, प्रयोगकर्ताहरूले असीमित समयको लागि डे भोइस प्याक र नाइट भोइस प्याक प्राप्त गर्न प्राप्त गर्न सक्नेछन् । अल नेट डे भ्वाइस प्याक बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म र अल नेट नाइट प्याक राति १० बजेदेखि बिहान ७ बजेसम्म लागु हुनेछ । ग्राहकहरुले मात्र ३० रुपैयााँमा तोकिएको समयभित्र जतिबेला जुनै पनि नेटवर्कमा कल गर्न पाउनेछन् ।

यस्तै ग्राहकका लागि टेलिकमले अल नेट डे भ्वाइस प्याक ल्याएको छ । यस योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रु १२ मा ३० मिनेटको प्याक वा रु १५ मा १२० मिनेटको प्याक किन्न सक्छन् ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...